अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू (भिडियो /फोटो)

चिरन शर्मा/हाेमप्रसाद लम्साल, न्युजर्सी न्युजर्सी (अमेरिका)— ‘एनआरएन भिजन २०२० एन्ड बियोन्ड’ थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा सुरु भएको छ। अगस्ट २७ र २८ दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल, बहस हुनेछ। डबल ट्री हिल्टन होटलमा दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि … Continue reading अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू (भिडियो /फोटो)